Notice: Call for Applications for General Membership
सूचनाः साधारण सदस्यहरुको लागि आवेदन माग गरिएको सम्बन्धमा
स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) मा साधारण सदस्यहरुको लागि आवेदन माग गरिएको सम्बन्धी जानकारी । साधारण सदस्य बन्नको लागि तपसिलको आधारहरु पुरा भएको हुनुपर्नेछ ।
क) जातिय, तथा समुदाय समाबेशीको लागि दलित, मधेशी, मुस्लीम र जनजाती समुदाय मध्ये कुनै एक हुनुपर्ने ।
ख) भौगोलिक समावेशीको लागि संस्थाले काम गर्ने क्षेत्र कर्णाली प्रदेश– सल्लान जिल्ला, लुम्बीनी प्रदेश– दाङ, कपिलबस्तु, बाँके जिल्ला, मधेश प्रदेश पर्सा जिल्ला मध्ये कुनै एक जिल्लाको हुनुपर्ने ।
ग) यौनिक तथा लैङ्गिक अल्पसंख्यक, र लैङ्गिक समावेशी, अपाङ्गताको समावेशीको आधार ।
घ) स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) को कार्यक्रमको लाभग्राही, वा संस्थाको स्वयमसेवक वा संस्था संग बिभिन्न अभियान वा कार्यक्रममा जोडिएको व्यक्ति हुनपर्ने ।
ङ) यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गताको हकमा बुदाँ (घ) लागु हुने छैन ।
यसैगरि, स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) को थप साधारण सदस्यको लागि निवेदन दिन सकिने
मिति २०८२ असाढ ५ गते देखि खुला हुने र मिति २०८२ असाढ २० गते (कार्यालय समय) सम्म
संस्थाको काठमाण्डौं कार्यालयमा निवेदन एक प्रति, फोटो एक प्रति, नागरिकताको प्रतिलिपि एक प्रति सहित साधारण सदस्यको लागि निवेदन दिन सक्ने निर्णय गरियो । मिति नाघेर आएको निवेदन संस्थाले बुझ्न बाध्य हुने छैन । प्राप्त भएका निवेदनहरुमा संस्थाको लागि उपयुक्त हुन सक्ने, र समावेशी आवश्यकताको आधारमा मात्र साधारण सदस्यहरु छनौट गरिने छ । स्वीकृत भएको सदस्यहरुबाट मात्र सदस्यता शुल्क रु १०० लिइनेछ ।
साधारण सदस्य सम्बन्धी यदि कुनै थप जानकारी आवश्यकता भएको वा सहजीकरणको लागि संस्थामा इमेल
[email protected] वा फोन 01-4373175 | 9823083505 गर्न सक्नुहुनेछ ।
Notice: Call for Applications for General Membership
CLEAN UP NEPAL invites applications for general membership. Interested individuals must fulfill the following eligibility criteria:
a) The applicant must belong to one of the following communities: Dalit, Madhesi, Muslim, or Janajati (Indigenous).
b) The applicant must be a resident of one of the following districts where CLEAN UP NEPAL operates: Salyan (Karnali Province),Dang, Kapilvastu, Banke (Lumbini Province), Parsa (Madhesh Province)
c) Applicants who identify as part of sexual and gender minorities or as persons with disabilities are also eligible under this criterion.
d) The applicant must be: A beneficiary of CLEAN UP NEPAL’s programs, A volunteer with the organization, or An individual who has been involved in various campaigns or activities with CLEAN UP NEPAL.
e) Clause (d) does not apply to individuals applying under the sexual and gender minority or disability categories.
The application for general membership will be open from 2082 Ashadh 5 and will remain open until 2082 Ashadh 20 (during office hours). Interested individuals are required to submit the following documents to CLEAN UP NEPAL’s Kathmandu office within the deadline:One copy of the application, One passport-sized photo, One copy of citizenship certificate.
Note: Applications submitted after the deadline will not be accepted. Selection will be based on the organization’s needs and inclusive representation. A membership fee of NPR 100 will be charged only from those applicants who are selected.
For further information or assistance, applicants may contact CLEAN UP NEPAL via email at [email protected] or by phone at 01-4373175 or 9823083505.